१३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरीले आफूलाई थारू नेताहरूले जेल पठाएको भनेको भन्दै थारू थारुवान संयुक्त संघर्ष समितिले आपत्ति जनाएको छ । संघर्ष समितिले प्रेस विज्ञप्ति निकालेर रेशम चौधरीको अभिव्यक्ति गलत रहेको भनेर विरोध जनाएको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगरको […]