समाचार

आईएफआरसीले भन्यो- नेपाल रेडक्रस सोसाइटीको भविष्य जोखिममा परेको छ

News Image

१३ भदौ, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय निकाय आईएफआरसीले नेपाल रेडक्रसको भविष्य जोखिममा परेको उल्लेख गरेको छ । आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रसलाई बिहीबार पत्र पठाएर चिन्ता व्यक्त गरेकी हुन् । आईएफआरसीको निलम्बनमा परेका पूर्व अध्यक्ष सुदर्शन नेपालले अदालतमा दायर गरेको रिटले निराश बनाएको कुम्पुलाले पत्रमा लेखेकी छन् । राजनीतिक दलको आधारमा […]

TOP