समाचार

कम्पनी रजिस्ट्रारमा १९ हजार फाइल ‘अटोमेटिक’ स्वीकृत : ‘माल काट्न’ नपाउँदा कर्मचारीले गरेनन् सही

News Image

ती फाइल अड्काएर राख्न पाइयो र आफूले चाहेका बेला स्वीकृत गरियो भने फाइलैपिच्छे रकमको ‘डिल’ गर्न पाइन्थ्यो । ‘अटोमेटेड’ रूपमा स्वीकृत भयो भने त्यसरी पैसाको डिल नहुने भयो । यसरी पैसा लिएर फाइलको काम गर्ने चलनलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘माल काट्ने’ भन्ने शब्द प्रचलित छ ।

TOP