९ साउन, काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् । बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार […]