लस एन्जलस (अमेरिका) । ‘एयर बड्’ रिलिजको झण्डै ३ दशकपछि हलिउडको प्रिय कुकुर सन् २०२६ मा फिल्मको पर्दामा फर्किने निश्चित भएको छ । हलिउडको चर्चित फिल्म फ्रेन्चाइजका निर्माता सिनेभर्स र एयर बड इन्टरटेनमेन्टले फिल्म ‘एयर बड रिटर्न्स’ निर्माणको घोषणा गरेका छन् । यो श्रृंखलाको पछिल्लो फिल्म ‘एयर बड : गोल्डेन रिसिभर’ सन् १९९८ मा रिलिज […]