समाचार

विदेशबाट फर्काइएका २१ मूर्ति संग्रहालयलाई हस्तान्तरण

News Image

नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्त्वका मूर्ति नेपाल फर्काएर पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालयलाई आइतबार हस्तान्तरण गरिएको हो ।

TOP