२७ वैशाख, काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविरा मगर्न सहमति भएको जनाएका छन् । उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका छन् । उनको भनाइ राख्दै बीबीसीले लेखेको छ, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको […]