२७ वैशाख, काठमाडौं । अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानको भूमिकामा फर्किएका छन् । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा लिग २ शृंखलाका लागि घोषणा गरेको टिममा दीपेन्द्र उपकप्तान चयन भएका हुन् । उनी सन् २०७९ को मंसिरपछि फेरि उपकप्तानको भूमिकामा फर्किएका हुन् । त्यतिबेला क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र […]