समाचार

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

News Image

५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमले लोगोमार्फत खेल, संस्कृति र राष्ट्रिय गौरवलाई जोड्ने प्रयास गरेको जनाएको छ। लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपालको झन्डाको रङ तथा चन्द्र–सूर्यका प्रतीक राखिएका छन्। सुनौलो अक्षरले लुम्बिनीको शान्ति र गौरवलाई प्रतिनिधित्व गर्छ। अध्यक्ष ईश्वर बाहादुर […]

TOP