काठमाडौं । कान्तिपुर थिएटरले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’माथि आधारित सोही नामको नाटकको मञ्चन सुरु गरेको छ । विहिबार बेलुका नाटक प्रिमियर गरियो । साउन २७ गतेसम्म मञ्चन हुने नाटकको शीर्ष भूमिकामा जीवन लुइँटेल, सनिशा भट्टराई र राज न्यौपानेको अभिनय छ । जीवन र सनिशाको नाटकमा यो डेब्यु हो । सनिशाले आफ्नो पहिलो थिएटर अनुभवलाई […]