समाचार

गल्तीको सजाय! 

News Image

‘कान थापेर सुन तिमीहरू,’ उनले गर्जिएर भने, ‘तिमीहरूको फी तिरिएको छैन! अबदेखि जहिलेसम्म फी क्लियर हुँदैन, हरेक दिन तिमीहरूले एसेम्बलीको बेला यही बेन्चमा, यसै गरी उभिने! त्यसपछिको फर्स्ट पिरियड पनि क्लास नजाने!’ 

TOP