समाचार

मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन (तस्वीर)

News Image

९ साउन, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा […]

TOP