समाचार

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

News Image

२८ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाली कांग्रेसले ह्विप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गरेका हुन् । आज संसद्‍मा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ । आजको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले […]

TOP