समाचार

लागु औषधसहित ६ जना पक्राउ

News Image

२८ वैशाख, काठमाडौं । लागु औषधसहित प्रहरीले झापा र मोरङबाट ६ जनालाई पक्राउ गरेको छ । झापाको गौरीगंज गाउँपालिका–२ बाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा २८ प ५३८४ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–३ का २२ वर्षीय दिपेश बानिया र पछाडि सवार गौरादह नगरपालिका–५ का २२ बर्षीय अभिषेक राईलाई पक्राउ गरेको छ । उनीहरुबाट […]

TOP