हरेक दिन हामी खाना खान्छौँ किनभने हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व र ऊर्जा खानाबाट नै प्राप्त हुन्छ । यही आधारमा हामीले खानालाई विभिन्न श्रेणीमा विभाजन गरेका छौँ, जस्तै– स्वस्थ खाना र अस्वस्थ खाना, ठोस खाना र तरल खाना, छिट्टै पच्ने खाना र ढिलो पच्ने खाना आदि । यही आधारमा हामी आफ्नो खानाको योजना बनाउँछौँ । […]