९ साउन, काठमाडौं । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरुका पेस बलर यश दयालविरुद्ध नाबालिग बलात्कारको आरोपमा एफआईआर दर्ता भएको छ । जयपुर प्रहरीले उक्त कुराको पुष्टि गरेको एनडीटीभीलगायत भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ। प्रहरीका अनुसार उजुरी दिने युवती १९ वर्षकी हुन् । उनले दयालसँग दुई वर्षअघि भेट भएको र क्रिकेट करियरमा सहयोग गर्ने बहानामा बारम्बार […]