समाचार

नीति तथा कार्यक्रमले ‘जेनजी’ पुस्तालाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

News Image

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी’ पुस्ताका लागि नीति तथा कार्यक्रममा विशेष स्थान दिइएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘‘जेनजी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यहाँहरूले यसको आकार र […]

TOP