काठमाडौं । १५ सातामा पनि ‘दुश्मन हेरेको हेर्यै’ युट्युब प्लाटफर्ममा धेरै हेरिने नेपाली गीत बनेको छ । युट्युब डेटाअनुसार दुर्गेश थापाको गीतलाई पछिल्लो ७ दिनमा मात्रै ३५ लाख ४१ हजार पटक हेरिएको छ । यो गीत अहिले युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । अहिलेसम्म यो गीतको युट्युब भ्यूज ८ करोड नाघेको छ । रोचक के छ […]