समाचार

म्युजिक भिडियो विवादमा ‘दारी बा’ले माफी मागे

News Image

काठमाडौँ । कलाकार सुरविर पण्डित ‘दारी बा’ले आफू अभिनित पछिल्लो म्युजिक भिडियोलाई लिएर आलोचित भएपछि दर्शकसामु माफी मागेका छन् । ‘मेरी बास्सै’को टिकटक एकाउन्टमार्फत उनले भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् । उनले अभिनय गरेको इसाई धर्मसँग सम्बन्धित एक भिडियो हालै रिलिज भएको थियो । इसाई धर्म प्रचार गर्ने उद्देश्यले बनाइएको भिडियोमा अभिनय गरेको […]

TOP