समाचार

संवैधानिक परिषद् विधेयक फिर्ता गरेकोमा राष्ट्रपतिको सराहना

News Image

संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउने राष्ट्रपतिको कदमलाई दलीय स्वार्थभन्दा माथि उठेर संविधान र लोकतन्त्रको रक्षार्थ चालिएको साहसिक र ऐतिहासिक कदमको रुपमा लिन सक्नुपर्ने उनको आग्रह छ ।

TOP