९ साउन, काठमाडौं । आईपीएल २०२५ को विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरुको घरेलु मैदानका रूमा रहेको बेंगलोरको चिन्नास्वामी रंगशाला आईपीएललगायत ठूला खेलको आयोजना गर्नबाट वञ्चित हुन सक्ने भएको छ । न्यायाधीश जोन माइकल डिकुनहा नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन अनुसार रंगशाला ठूलो भीड हुने कार्यक्रमका लागि असुरक्षित र अयोग्य रहेको उल्लेख गरिएको छ। गत जुन […]