समाचार

यो साता ३.९ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका १० कम्पनी

News Image

९ साउन, काठमाडौं । यो साता सेयर बजार ३.९ प्रतिशत अर्थात् ११२ अंक बढेको छ । गत साता २८७० अंकमा रहेर बन्द भएको बजार यो साता २९८२ अंकमा पुगेको छ । बजारको यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो । असारको […]

TOP