समाचार

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक, दिलीप र निरुतालाई समर्पण

News Image

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ । दर्शकको मागअनुसार गीत रिलिज चलचित्रका निर्देशक नवीन चौहानले जानकारी दिए । चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै […]

TOP