समाचार

‘ज्यानमारा नदी’ मा बन्यो झोलुङ्गे पुल

News Image

९ साउन, बाजुरा । बाजुराको हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ‘ज्यानमारा खोला’का रुपमा परिचित उक्त खोलामा लामो प्रयास पछि खोलामा झोलुङ्ग निर्माण भएको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिए । ‘संघ र प्रदेशमा हारगुहार गर्दा गर्दा थाकिसकेका थियौं, बल्ल पुल बनेको छ,’ मल्लले […]

TOP