समाचार

हरर फिल्म ‘ब्लेस्ड बी द इभिल’बाट हलिउड डेब्यु गर्दै कंगना

News Image

काठमाडौं । बलिउडमा आफ्नो जादू देखाइसकेपछि अभिनेत्री कंगना रनौतले अब हलिउडको यात्रा थाल्दैछिन् । उनी पनि अब प्रियंका चोपडा र दीपिका पादुकोणको लिगमा सामेल भएकी छिन् । उनको हातमा यतिबेला एक हलिउड फिल्म छ, जसमा उनी स्कारलेट स्टेलोन र टायलर पोसीसँगै देखिनेछिन् । यो हरर ड्रामा फिल्मको शीर्षक हुनेछ- ‘ब्लेस्ड बी द इभिल ।’ ‘भेराइटी’का […]

TOP