२८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका राम्रा सुझावलाई पनि सम्बोधन नभएको बताएकी छिन् । आइतबार नीति तथा कार्यक्रममा राखेको आफ्नो संशोधन फिर्ता नलिने जानकारी गराउने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मैले नीति तथा कार्यक्रमको छलफलमै भनेको थिएँ, यदी कसैको संशोधन […]