समाचार

किन कतिपयमा मोटोपना घट्दै घट्दैन ?

News Image

मोटोपना विश्वमा एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परिरहेको छ । विश्व स्वास्थ्य स‌ंगठन (डब्लुएचओ)  को तथ्यांकअनुसार विश्वका हरेक ८ व्यक्तिमध्ये १ जनामा मोटोपनाको समस्या छ । १८ वर्षमाथिका २ अर्ब ५० करोड व्यक्तिको तौल बढी छ । यी मध्ये करिब ९० करोड व्यक्तिमा मोटोपना छ । मोटोपना र यसबाट उत्पन्न हुने स्वास्थ्य समस्याका कारण […]

TOP