समाचार

नेतृत्वको एजेन्डामा केन्द्रित बन्यो एमाले बैठक

News Image

नीतिगत एवं सैद्धान्तिक विषयमा धारणा राख्ने अवसर केन्द्रीय कमिटी बैठकमा भए पनि कतिपय केन्द्रीय सदस्यहरू त ओलीको प्रशंसा गर्दैमा आफूले पाएको छोटो समय पनि सकिरहेका छन् ।

TOP