१२ कक्षा पछिको जनरल नर्सिङ कार्यक्रम तीन वर्षे हुने, मिडवाइफ्री पनि समावेश
अब विज्ञान विषय नभएका विद्यार्थीले पनि तीन वर्षे एड्भान्स डिप्लोमा इन नर्सिङ (जनरल नर्सिङ) अध्ययन गर्न पाउने छन् । कार्यक्रममा सहभागी हुनको लागि प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउनु पर्नेछ ।