By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौंमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको थियो ।