समाचार

‘सरकार ! गर्भवती ३/४ घण्टा तुइनमा झुण्डिंदा कस्तो होला ?

News Image

तल उर्लंदो बर्खे खोला छ । तुइनको बक्समा ३–४ घण्टा झुण्डिएर बस्नु पर्दा कस्तो हुन्छ होला ? तुइनबाट खसेर तीन वर्षमा दुई जनाको ज्यान गयो । गर्भवती र अशक्त पनि त्यसरी झुण्डिएका छन् । तपाईंहरूले कल्पना गर्नुभएको छ ?

TOP