९ साउन, काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ः०० बजे सिंगापुर प्रस्थान गर्ने छ । प्रतियोगितमा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् । […]