२८ बैशाख, काठमाडौं । श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । यसअघि समूहको पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको श्रीलंका लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ […]