समाचार

चुनाव हारेर नि उनलाई पाएँ!

News Image

१० भोट गन्न बाँकी, ४ भोटको अन्तर। आफै विचार गर्न सक्नु हुन्छ मुटुको ढुकढुक कतिसम्म बढेको थियो भन्ने। यति बेला पनि मैले उनीतिरै हेरेँ। उनले नि मलाई हेरिन्। ममाथि डर हाबी पाइरहेको बेला उनमा भने डर एक थोपा नि देखिएको थिएन।

TOP