समाचार

स्वर, रकहेड्स र फिरन्ते धरान रंगशालामा गुञ्जिने

News Image

काठमाडौं । साउन १६ गते धरान रंगशालामा ‘त्रिगुट म्युजिकल नाइट’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । हस क्रिएसन्स, दृश्य : सी द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् । कार्यक्रममा सांगीतिक समूहहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी समूहले आफ्ना चर्चित गीतमा दर्शक झुमाउनेछन् । ‘भ्वाइस […]

TOP