समाचार

पार्टीको आकर्षण बढाउन सबै तहमा युवा नेतृत्व : रमेश पौडेल

News Image

५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले पार्टीको सबै तहमा युवा सहभागिता सुनिश्चित गरिनुपर्ने सुझाव राखेका छन् । च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा पौडेलले पार्टीको आकर्षण बढाउँदा युवा नेतृत्व स्थापित गरिनुपर्ने तर्क गरे । ‘हामी ७० वर्षे उमेर हद हटाउने प्रस्ताव ल्याइरहेका छौं । तर पार्टी कमिटीहरुमा युवा सहभागिता बढाउनुपर्ने दबाव छ’, […]

TOP