समाचार

एमाले सांसद विष्णु पन्थीको पक्राउ पूर्जी प्रहरीमा घुमेको घुम्यै

News Image

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई मोरङ अदालतले ६ महिनाको कैद सजाय तोकेको छ । तर राजनीतिक पहुँचका कारण उनी पक्राउ परेका छैनन् । पन्थी भने आफूविरुद्ध मुद्दा दर्ता भएर फैसला भएको कुरा आइतबार मात्रै थाहा पाएको बताउँछन् ।

TOP