समाचार

कतिपय कोठी क्यान्सर पनि हुनसक्छ

News Image

हाम्रो छालामा देखिने साना–गाढा खालका दाग वा उठेका धब्बाहरूलाई सामान्यतया कोठी भनिन्छ, जसलाई चिकित्सकीय भाषामा नेभस भनिन्छ । अधिकांश कोठीहरू जन्मजात वा बाल्यकालमा देखिन्छन् र यी सामान्यतया हानिरहित हुन्छन् ।  तर सबै कोठी सुरक्षित हुन्छन् भन्ने होइन । कतिपय अवस्थामा कोठीहरू गम्भीर छालाको क्यान्सरमा परिणत हुन सक्छन् । छालामा सानो कालो कोठी जस्तो देखिन्छ तर […]

TOP