२९ बैशाख, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । कोहलीले सोमबार इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । क्रिकेटको लामो फर्म्याटमा कोहलीले १२३ खेल खेल्दै ४६.८५ को औषतमा ९ हजार २३० रन बनाएका छन् । ‘टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ […]