५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जिल्ला कमिटीलाई समन्वय कमिटीमा बदल्नुपर्ने प्रस्ताव ल्याएका छन् । केन्द्रीय कमिटी बैठकमा आचार्यले जिल्लालाई अहिले जस्तो कार्यकारी भूमिकामा राख्न आवश्यक नरहेको प्रस्ताव ल्याएका हुन् । जिल्लाको साटो अब निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी कमिटी बनाउनुपर्ने सुझाव उनले राखेका छन् । ‘राज्यको ढाँचा अनुरुप जिल्लालाई समन्वय कमिटीका […]