काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्डले आइतबार जुम्ल्यहा बच्चाको रुपमा दोस्रो र तेस्रो सन्तानलाई जन्म दिएकी छन् । ३९ वर्षीया यी अभिनेत्री पहिले नै छोरी उनाघ पेजकी आमा हुन्, जो अप्रिलमा चार वर्षकी भइन् । हर्डले यस्तो खुलासा गरेपछि, सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको बच्चाको बुबा को हो भनेर अनुमान लगाउन थालेका छन् । एक पुरानो […]