९ साउन, जनकपुरधाम । सर्लाहीबाट डेढ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले एक करोड ५८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको तस्करीका कपडा लगायत सामान बरामद भएको प्रहरीले जनाएको छ । विशेष सूचनाका […]