By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सरकारको विनियोजन र खर्चबीच खाडल यस वर्ष पनि ठूलो रहने निश्चित भएको छ । उता, पछिल्लो ५० वर्षयताको तथ्यांक विश्लेषण गर्दा दुई पटक विनियोजनको तुलनामा खर्च माथि भएको देखिएको छ ।