समाचार

पाकिस्तानमा हवाई कारबाहीबारे भारतीय प्रधानमन्त्री : आतंकको हेडक्वार्टरलाई उजाड पारिदियौं

News Image

‘आतंककारी खुलेआम पाकिस्तानमा घुमिरहेको अवस्थामा त्यहाँ जवाफ दिइएको हो, एक झट्कामा खत्तम गरिएको थियो’, राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने, ‘भारतको जवाफबाट पाकिस्तान एकदम निराना र हतासामा गर्‍यो र अर्को दुस्साहस गर्‍यो ।’

TOP