आलुमा तीलको छोप राखेर कागतीको रस हालेको अमिलो अचार । दही र रायो हालेर साँधेको भोगटे । यस्तो परिकार देखेपछि मात्र होइन, कल्पना गर्दा पनि मुखमा पानी आउँछ । मुखै रसाउने अमिलो परिकार कुन बेला अत्याधिक खान मनलाग्छ ? पक्कै पनि गर्भवस्थामा यस्ता खानेकुराको चाहना तीव्र हुन्छ। कसै-कसैलाई त यति तिर्सना बढ्छ कि भनेको बेला […]