समाचार

रेलिगेसन खतराबाट माथि उठ्दै आरसिटी, दबाबमा नयाँबस्ती

News Image

२९ बैशाख, काठमाडौ । अन्तपूर्ण क्लब (आरसिटी) ले शहीद स्मारक बी डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लबलाई २-१ ले पराजित गर्दै रेलिगेसन खतराबाट अघि बढेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अजित गुरुङ र निखिल तामाङले गोल गरेपछि आरसिटीले लगातार दोस्रो जित निकालेको हो । ब्रिगेडका लागि अभिषेक राना मगरले एक गोल फर्काएपनि हार […]

TOP