समाचार

शंखमुलमा रहेको कागज गोदाममा आगलागी

News Image

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ । सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा हेन्डीग्राफ पेपरको गोदाम थियो । आगलागीको खबर पाएपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको नेतृत्वमा १३ […]

TOP