समाचार

पाकिस्तानविरुद्ध खनिए मोदीः आतंकवादलाई संरक्षण गरेको आरोप

News Image

युद्धविराम घोषणाको दुई दिनपछि २२ मिनेट २५ सेकेण्ड राष्ट्रका नाममा सम्बोधन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । उनले पाकिस्तानले राज्यस्तरमै आतंकवादलाई प्रश्रय दिएको पुष्टि भएको भन्दै आणविक हतियारको नाममा ब्ल्याकमेल नसहने समेत बताए ।

TOP