समाचार

युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो, अरुको कति ?

News Image

३० वैशाख, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ ।  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । हिजो सोमबार पनि त्यति नै थियो । युरोपियन […]

TOP