समाचार

रक्सीले कसरी बिगार्छ कलेजोलाई ? महिलालाई बढी असर

News Image

विशेष गरी कलेजोलाई विगार्नमा मदिरा, भाइरस र विषादीहरूको भूमिका हुन्छ । ती मध्ये कलेजो बिगार्ने मुख्य कारक तत्व मदिरा नै हो । अधिकांश कलेजो फेल भएकाहरूको रेकर्ड हेर्‍यो भने मदिरा नै जोडिन्छ । कसरी मदिराले बिगार्छ त कलेजोलाई ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डले त मदिरा नै नखानु भन्छ । तर, मदिरा कहिलेकाहीँ सोसल पेयको […]

TOP